National life

एनआईसी एशिया बैंकका ग्राहकलाई सिद्धबाबा हस्पिटलमा स्वास्थ्य उपचारमा १०% छुट सुविधा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२३ भदौ २०८२, सोमबार
468Shares
एनआईसी एशिया बैंकका ग्राहकलाई सिद्धबाबा हस्पिटलमा स्वास्थ्य उपचारमा १०% छुट सुविधा
ncell

काठमाडौँ । एनआईसी एशिया बैंक र बुटबलस्थित सिद्धबाबा हस्पिटल एण्ड रिसर्च सेन्टरबीच स्वास्थ्य उपचारमा विशेष छुट सुविधा प्रदान गर्ने सम्झौता सम्पन्न भएको छ। यस सम्झौताअन्तर्गत बैंकका ग्राहकहरूले उक्त हस्पिटलमा उपचार गर्दा डिजिटल भुक्तानीमार्फत १० प्रतिशतसम्म छुट पाउन सक्नेछन्।

ग्राहकहरूले Admission Charge, OT Charge, Lab Charge, Medicine/Pharmacy जस्ता सेवामा यो छुट सुविधा प्रयोग गर्न सक्नेछन्। छुट सुविधा प्राप्त गर्नका लागि ग्राहकहरूले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्नेछ।

Royal Enfield
nic asia capital

बैंकले जनाएको छ कि यस सहकार्यले ग्राहकहरूलाई स्वास्थ्य उपचारमा सहयोग पुग्ने मात्र नभई, मुलुकमा डिजिटल भुक्तानी र नगदरहित कारोबार प्रवद्र्धन गर्न पनि मद्दत पुग्नेछ।

यो समाचार शेयर गर्नुहोस्
468SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?