National life
cg eloctronics

एनआईसी एशिया लघुवित्तको स्वास्थ्य सचेतना तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०७ साउन २०८२, बुधबार
490Shares
एनआईसी एशिया लघुवित्तको स्वास्थ्य सचेतना तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
ncell

काठमाण्डौ । एनआईसी एशिया लघुवित्तले गत सोमबार स्वास्थ्य सचेतना तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । संस्थाको बराह क्षेत्र शाखाको आयोजना तथा एन्जल फाउन्डेशनको प्राविधिक सहयोगमा बराहक्षेत्र–२, सुनसरीको आदर्श माविमा उक्त कार्यक्रम भएको हो ।

कार्यक्रममा ८८ जना सदस्यहरुको उपस्तिथिति रहेको थियो । कार्यक्रममा शाखा प्रमुख मनोज राई,जन प्रतिनिधि दिपक राई,एन्जल फाउन्डेसनका प्रमुख कार्यकारी अधिकृत जय सिंह राजबंशीलगायतले हृदयघात, सर्पदंश, जलन, कुकुरको टोकाइ, पानीमा डुब्ने तथा करेन्ट लागेपछि गरिने प्राथमिक उपचारका सम्बन्धमा जानकारीमुलक प्रस्तुति दिएका थिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यसैगरि, पाइल्स,फिसर, फिस्टुला जस्ता रोगको रोकथाम तथा उपचारका विषयमा पनि जानकारी दिइएको थियो । साथै, वित्तीय सचेतनाका विषयमा पनि कार्यक्रममा छलफल चलाइएको थियो ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
490SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?