National life

एनआईसी एशिया लघुवित्तको सञ्चालकमा दिवाकर भट्टराई नियुक्त

max lubricant tata
Aarthik voice
Aarthik voice
१० महिना अगाडि|२१ कात्तिक २०८२, शुक्रबार
1KShares
एनआईसी एशिया लघुवित्तको सञ्चालकमा दिवाकर भट्टराई नियुक्त
ncell

काठमाडौँ । एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा दिवाकर भट्टराई नियुक्त भएका छन् ।

एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिको बैठकको निर्णय अनुसार भट्टराईलाई नियुक्त गरिएको हो। गत बुधबार बसो बैठकका अनुसार अर्को साधारणसभाको लागि उनलाई नियुक्त गरिएको जनाइएको छ । यसअघि, उक्त पदमा सुमन थपलिया कार्यरत रहेका थिए ।

Royal Enfield
nic asia capital

उक्त संस्थाका अध्यक्ष प्रकाश राज शर्माका अनुसार नव नियुक्त सञ्चालक दिवाकर भट्टराई शपथ ग्रहण गरी आफ्नो पद बहाल गरेका छन् । बैंकिङ्ग क्षेत्रमा करिब १६ वर्षको कार्यानुभव भएका भट्टराई हाल एन आई सी एशिया बैंक लिमिटेडमा Chief Agriculture and Other Corporate लोंस का रुपमा कार्यरत रहेका थिए।

उनको कार्यानुभव संस्थाले लिएको लक्ष्य हासिल गरी संस्थालाई लघुवित्त वित्तीय संस्थाहरु माझ अझै सबल तथा सशक्त लघुवित्त संस्थाको रुपमा स्थापित गराउन थप सहयोग पुग्ने संस्थाको विश्वास रहेको छ।

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?