National life

कामना सेवा विकास बैंक सहित दुई कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम मौका

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०७ असोज २०८२, मङ्गलबार
1.1kShares
कामना सेवा विकास बैंक सहित दुई कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम मौका
ncell

काठमाण्डौ । आज (असोज ७ गते) कामना सेवा विकास बैंक र युनिभर्सल पावर कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ ।

यी दुवै कम्पनीले लाभांश वितरण तथा वार्षिक साधारण सभा प्रयोजनका लागि असोज ८ गतेदेखि बुक क्लोज गर्ने भएकाले, आजसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्र लाभांश प्राप्त गर्न र साधारण सभामा सहभागी हुन योग्य हुनेछन् ।

 कामना सेवा विकास बैंक

प्रस्ताव : १०% बोनस सेयर र ५.७८९५% नगद लाभांश (करसहित)

साधारण सभा : असोज २४ गते, बिहान ११ बजे, लिसारा रिसेप्सन, नक्साल, काठमाडौं

 युनिभर्सल पावर कम्पनी

प्रस्ताव : ९% बोनस सेयर र ०.४७३७% नगद लाभांश

Royal Enfield
nic asia capital

साधारण सभा : असोज २३ गते, बिहान १० बजे, दरबार रेष्ट्रो होटल एण्ड पार्टी भेन्यू, तीखेदेवल, ललितपुर

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?