National life

कुमारी बैंकको सीइओमा पुनः रामचन्द्र खनाल नियुक्त

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०२ मंसिर २०८०, शनिबार
483Shares
कुमारी बैंकको सीइओमा पुनः रामचन्द्र खनाल नियुक्त
ncell

काठमाडौं। कुमारी बैंकको सीइओमा पुनः रामचन्द्र खनाल नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको शुक्रबार बसेको बैठकले खनाललाई ४ वर्षका लागि सीइओको जिम्मेवारी दिने निर्णय गरेको हो ।

कुमारीमा एनसीसी गाभिनुअघि पनि खनाल नै सीइओ थिए । एनसीसी गाभिएपछि उक्त बैंकका सीइओ रमेशराज अर्यालले सीइओको जिम्मेवारी पाएका थिए भने खनाल चाहिँ दोस्रो तहमा थिए ।

Royal Enfield
nic asia capital

यसअघिका सीइओ अर्यालले राजीनामा दिएका हुन् । उनले दिएको राजीनामा स्वीकृत गर्दै बैंक सञ्चालक समितिले खनाललाई नयाँ सीइओको जिम्मेवारी दिएको हो । खनालसँग सिद्धार्थ बैंक, एनआइसी एसिया क्यापिटल लगायतमा काम गरेको अनुभव छ । उनी चार्टर्ड एकाउन्टेन्टसमेत हुन् ।

यो समाचार शेयर गर्नुहोस्
483SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?