National life

कुमारी बैंकको स्वामित्वमा रहेको ८१ हजार ८४४ कित्ता संस्थापक सेयर बिक्रीमा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२२ फागुन २०८१, बिहिबार
785Shares
कुमारी बैंकको स्वामित्वमा रहेको ८१ हजार ८४४ कित्ता संस्थापक सेयर बिक्रीमा
ncell

काठमाण्डौ। कुमारी बैंक लिमिटेडले आफ्नो संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको ८१ हजार ८४४ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।

बैंकले आज एक सूचना जारी गर्दै विद्यमान संस्थापक सेयरधनीहरुका लागि उक्त सेयर बिक्रीमा ल्याएको हो । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल वा टंगालमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आईपुग्ने गरी आवेदन दिनुपर्नेछ।

सेयरको बिक्री मूल्य बिक्रेताले तोकेबमोजिम हुनेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
निर्धारित म्यादभित्र सेयर खरिदका लागि आवेदन नपरेमा संस्थापक भन्दा बाहिर सेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले सूचना मार्फत जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
785SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?