National life

कुमारी बैंकको २ हजार ३०५ कित्ता संस्थापक शेयर बिक्रीमा, प्राथमिकतामा शेयरधनी

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१६ वैशाख २०८२, मङ्गलबार
645Shares
कुमारी बैंकको २ हजार ३०५ कित्ता संस्थापक शेयर बिक्रीमा, प्राथमिकतामा शेयरधनी
ncell

काठमाडौं। कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले २ हजार ३०५ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो ।

बैंकले हाललाई विद्यमान संस्थापक शेयरधनीहरूले खरिद गर्न पाउनेगरी उक्त शेयर बिक्रीमा ल्याएको हो ।

शेयरको मूल्य बिक्रेताले तोके बमोजिम हुनेछ ।
3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उक्त शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र नक्सालस्थित कुमारी क्यापिटल लिमिटेड वा टंगालस्थित बैंकको प्रधान कार्यालयमा निवेदन दिनु पर्नेछ।

बैंकले तोकेको सो समयभित्र संस्थापक शेयरधनीबाट शेयर खरिदका लागि कुनै पनि आवेदन प्राप्त नभएमा सो शेयर सर्वसाधारणलाई बिक्री गरिने बैंकको भनाई छ ।

 

यो समाचार शेयर गर्नुहोस्
645SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?