National life
cg eloctronics

कुमारी बैंकको ५ लाख ६ हजार ९७२ कित्ता संस्थापक सेयर बिक्रीमा, कहिलेसम्म दिने आवेदन ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०९ वैशाख २०८२, मङ्गलबार
1KShares
कुमारी बैंकको ५ लाख ६ हजार ९७२ कित्ता संस्थापक सेयर बिक्रीमा, कहिलेसम्म दिने आवेदन ?
muktinatha bikash bank

काठमाडौ । कुमारी बैंकले विभिन्न संस्थापक सेयरधनीको नाममा रहेको ५ लाख ६ हजार ९७२ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ। यस शेयर खरिद गर्नका लागि बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् ।

सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आज (वैशाख ९ गते) बाट ३५ दिन भित्र बैंकको प्रधान कार्यालय, टंगाल वा कुमारी क्यापिटलको कार्यालय नक्साल नागपोखरी, काठमाडौंमा आवेदन दिनु पर्नेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

सेयर भाउ भने बिक्रेताले तोके बमोजिम हुने सूचनामा उल्लेख छ । उक्त समयमा हाल कायम संस्थापक सेयरधनीले सेयर खरिद नगरे अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?