National life

जोकोहीका लागि फर्स्ट माइक्रो फाइनान्स लघुवित्तको संस्थापक सेयर बिक्रीमा, कहाँ दिने आवेदन ?

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|२६ मंसिर २०८२, शुक्रबार
805Shares
जोकोहीका लागि फर्स्ट माइक्रो फाइनान्स लघुवित्तको संस्थापक सेयर बिक्रीमा, कहाँ दिने आवेदन ?
ncell

काठमाण्डौ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ ।

संस्थाले आजदेखि ९७ हजार ९८० कित्ता सेयर आजदेखि बिक्रीमा राखेको हो। उक्त सेयर खरिदका लागि जो कोही व्यक्ति,कम्पनी तथा संघ संस्थाले आवेदन दिन सक्नेछन् ।

सेयरको न्यूनतम मूल्य २८० रुपैयाँ निर्धारण गरिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
इच्छुक लगानीकर्ताले काठमाण्डौको ज्ञानेश्वरमा रहेको संस्थाको केन्द्रीय कार्यालयमा आईपुग्ने गरी आवेदन पेस गर्नुपर्नेछ । इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनु पर्ने संस्थाले जनाएको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
805SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?