National life
cg eloctronics

ज्योति विकास बैंकका ग्राहकहरुलाई “E-Revolving Indian Cuisine Restaurant” मा विशेष छुट

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१३ मंसिर २०८१, बिहिबार
976Shares
ज्योति विकास बैंकका ग्राहकहरुलाई “E-Revolving Indian Cuisine Restaurant” मा विशेष छुट
muktinatha bikash bank

काठमाडौँ । ज्योति विकास बैंक लिमिटेडले काठमाडौँस्थित“E-Revolving Indian Cuisine Restaurant” मा बैंकका ग्राहकहरूलाई १०५ सम्मको विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ।

यस सम्झौतापश्चात्, ज्योति विकास बैंकका ग्राहकहरूले उक्त रेस्टुरेन्टमा १० % सम्म छुट प्राप्त गर्न सक्नेछन्। स्वादिष्ट परिकार, आकर्षक वातावरण, उत्कृष्ट आतिथ्य सेवा र हरेक ४६ मिनेटमा एक सुस्त घुमाउरो घुम्ने विशेषताका कारण, काठमाडौँको न्युरोडमा रहेको यो रेस्टुरेन्टले ग्राहकहरूको मन जित्दै विशिष्ट गन्तव्यको रूपमा आफूलाई स्थापित गरेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3

हालै बैंकले काठमाडौँस्थित"Achaar Ghar", "Nepal House Restaurant & Bar" रMahotsav Restaurant & Bar" मा १० % सम्मको छुट प्रदान गर्ने सम्झौता गरेको छ। यसका साथै, बैंकले काठमाडौँस्थित प्रख्यात "Soyachha Traders"  मा १८% सम्मको विशेष छुट प्रदान गर्ने सम्झौता पनि गरेको छ। साथै, बैंकले "Annapurna Cable Car” मा १० %सम्मको विशेष छुट प्रदान गर्ने सम्झौता पनि गरेको छ।

ज्योति विकास बैंकले ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राख्दै, देशका अन्य विभिन्न व्यवसायहरूसँग निरन्तर सहकार्य गर्दै, ग्राहकहरूलाई विशेष छुट र सुविधा प्रदान गर्दै आइरहेको छ।

everest bank

ज्योति विकास बैंकले उपत्यका र उपत्यकाबाहिर गरी हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएम मार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
976SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?