National life

नक्कली फेसबुक पेजबाट सचेत रहन एभरेष्ट बैंकको आग्रह

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०५ चैत २०८०, सोमबार
645Shares
नक्कली फेसबुक पेजबाट सचेत रहन एभरेष्ट बैंकको आग्रह
ncell

काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडले बैंकको नक्कली फेसबुक पेजबाट सचेत रहन सबैमा आग्रह गरेको छ । बैंकको मोबाइल बैंकिङ एप ‘ईबीएल टच’को नामबाट नक्कली फेसबुक पेजको प्रयोग गईरहेकाले सचेत रहन बैंकले आग्रह गरेको हो ।

उल्लेखित फेसबुक पेज बैंकको आधिकारीक पेज नभएको बैंकले स्पष्ट पारेको छ । बैंकले नक्कली पेजबाट आउने कुनै पनि अनुरोध तथा सन्देशहरुप्रति ध्यान नदिन र सचेत रहन आग्रह गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
बैंकको आधिकारीक पेजको पहिचान गर्नका लागि ब्लू टिक चेक गर्न बैंकले आग्रह गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
645SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?