National life

नबिल बैंकले पूँजीकोषको आकार बढाउन अग्राधिकार शेयर र ऋणपत्र जारी गर्दै

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०२ चैत २०८०, शुक्रबार
646Shares
नबिल बैंकले पूँजीकोषको आकार बढाउन अग्राधिकार शेयर र ऋणपत्र जारी गर्दै
ncell

काठमाडौं । पूँजीकोषको आकार बढाउन नबिल बैंकले अग्राधिकार शेयर र ऋणपत्र जारी गर्ने भएको छ। पूँजीकोष बलियो बनाउँन नबिल बैंकले त्यस्तो रणनीति अपनाउँने भएको हो ।

हाल बैंकले एक सय रुपैयाँ अंकित दरमा पाँ करोड इकाई अग्राधिकार शेयर जारी गर्न लागेको भने ८ प्रतिशत लाभांश दर कायम गरी नाफा भएको वर्ष मात्र लाभांश वितरण गर्ने र शेयरको रकम फिर्ता नहुने प्रकृतिको अग्राधिकार शेयर जारी गर्ने भएको हो।

साथै, ८ प्रतिशत ब्याजदरमा बैंकले ८ वर्ष अवधिको ऋणपत्र जारी गर्ने निर्णय गरेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
बैंकहरुको नियमनकारी निकाय नेपाल राष्ट्र बैंकबाट अनुमति पाएपछि उक्त अग्राधिकार शेयर र ऋणपत्र बिक्रीमा आउँने नबिल बैंकले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
646SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?