National life

निफ्राद्वारा लाभांश घोषणा, कहिले पाउँछन् शेयर धनीले ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२० भदौ २०८२, शुक्रबार
1.1kShares
निफ्राद्वारा लाभांश घोषणा, कहिले पाउँछन् शेयर धनीले ?
ncell

काठमाडौँ। नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले लाभांश घोषणा गरेको छ। बैंकले  गत आर्थिक वर्ष २०८१–८२ मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो।

निफ्रा सञ्चालक समितिको हिजो बिहीबार साँझ बसेको बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफामध्ये वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पुँजी २१ अर्ब ६० करोड रुपैयाँको करसहित कुल ६.३१५८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

Royal Enfield
nic asia capital

जसअनुसार निफ्रा सेयर धनीहरूलाई कुल २ अर्ब ३६ करोड ४२ लाख १२ हजार ८०० रुपैयाँ वितरण गर्नेछ। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारण सभाबाट वितरण गरिने छ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?