National life

नेट एनपीएल सार्वजनिक:राष्ट्र बैंकले देखायो बैंकहरु जोखिममुक्त रहेको बलियो प्रमाण

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०१ चैत २०८०, बिहिबार
572Shares
नेट एनपीएल सार्वजनिक:राष्ट्र बैंकले देखायो बैंकहरु जोखिममुक्त रहेको बलियो प्रमाण
ncell

कामाडौं । बैंक तथा वित्तीय क्षेत्रको नियमनकारी निकाय नेपाल राष्ट्र बैंकले नेट एनपीएलको तथ्यांक बाहिर ल्याएको छ । राष्ट्र बैंकले वाणिज्य बैंकहरुको नेट एनपिएल सार्वजनिक गरेको हो ।

पछिल्लो समय केही बैंकहरु धरासायी भएको हल्ला चलेसँगै राष्ट्र बैंकले उक्त तथ्यांक बाहिर ल्याएको हो । वाणिज्य बैंकको एनपीएल रेसियो ३.६३ प्रतिशत देखिदा यता कुल नेट एनपीएल रेसियो १.१३ प्रतिशतमा सिमित छ ।

Royal Enfield
nic asia capital
अन्तर्राष्ट्रिय मापदण्डलाई आधार बनाउँने हो भने नेपालमा रहेका बैकहरुको एनपिएल बाहिरको तुलनामा बलियो छैन ।

यस्तो छ एनपिएलको तथ्यांक

यो समाचार शेयर गर्नुहोस्
572SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?