National life
cg eloctronics

नेपाल एसबिआई मर्चेन्टः आठौँ वार्षिक साधारणसभा सम्पन्न

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|०५ मंसिर २०८०, मङ्गलबार
647Shares
नेपाल एसबिआई मर्चेन्टः आठौँ वार्षिक साधारणसभा सम्पन्न
muktinatha bikash bank

काठमाडौँ । नेपाल एसबिआई मर्चेन्टको आठौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। सभा आज ५ गते नेपाल एसबिआई बैंकको प्रधान कार्यालय, कमलादी, काठमाडौँमा सम्पन्न भएको हो ।

सभाले कम्पनीमा रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा श्री नन्दन हरि शर्मालाई ४  वर्षका लागि नियुक्त गरेको छ । सभाले कम्पनीको आ.व.२०७९ र ८० को सञ्चालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण (आषाढ मसान्त २०८० को वासलात, आ.व. २०७९ / ८० को नाफा नोक्सान हिसाब लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरू समेत) पारित गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

उक्त साधारण सभाले आ.व.२०८०-८१ को कम्पनीको लेखा परीक्षण गर्नका लागि एपि एण्ड एशोसियट्स, चाटर्ड एकाउण्टेन्ट्लाई लेखा परीक्षकमा नियुक्ति एवं निजको पारिश्रमिक अनुमोदन गरेको छ ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
647SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?