National life

नेपाल बैंकको विभिन्न पदमा जागिरको अवसर

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१५ चैत २०८१, शुक्रबार
638Shares
नेपाल बैंकको विभिन्न पदमा जागिरको अवसर
ncell

काठमाडौं । नेपाल बैंक लिमिटेडले विभिन्न पदमा दरखास्त आह्वान गरेको छ ।

बैंकले लोकसेवा आयोगको सहमति अनुसार खुला प्रतिस्पर्धामार्फत स्थायी दरबन्दीमा पदपूर्तीका लागि दरखास्त आह्वान गरेको हो।

इच्छुक र योग्यता पुगेका उम्मेदवारले आजदेखि वैशाख ४ गतेसम्म अनलाइनमार्फत दरखास्त दिने सक्ने बैंकले जारी गरेको सूचनामा भनिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
638SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?