National life

नेपाल बैंक र क्यूरा हेल्थ प्राइभेट बीच छुट प्रदान गर्ने सम्झौता

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|२१ मंसिर २०८२, आइतबार
586Shares
नेपाल बैंक र क्यूरा हेल्थ प्राइभेट बीच छुट प्रदान गर्ने सम्झौता
ncell

काठमाडौं । नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरूलाई ललितपुरको ज्वागलमा अवस्थित क्यूरा हेल्थ प्राइभेट लिमिटेडले प्रदान गर्ने विभिन्न स्वास्थ्य सेवामा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

सो सम्झौता बमोजिम नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरूलाई र बैंकमाखाता रहेका ग्राहकहरूलाई प्याथोलोजिल्यावको विविध सेवा ९स्यापल कलेक्सनको लागि निःशुल्क होम डेलिभरीको सुविधा सहित० र विभिन्न हेल्थ प्याकेजमा लाग्ने शुल्कहरूमाबिल रकमको १२ प्रतिशत देखि २५ प्रतिशतसम्म छुट हुने व्यवस्था गरिएको छ ।

सम्झौतापत्रमा मंसिर १९ गते बैकको तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजनका प्रमुख निर्मल सुवेदी र क्यूरा हेल्थ प्राइभेट लिमिटेडको तर्फबाट प्रबन्धक शीतल प्रसाद पोखरेलले हस्ताक्षर गरेका हुन्।

 

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
586SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?