National life
cg eloctronics

नेपाल बैंक र ताजा बेकरी उद्योग बीच विशेष छुट सम्बन्धी सम्झौता

max lubricant tata
Aarthik voice
Aarthik voice
८ महिना अगाडि|१२ चैत २०८२, बिहिबार
1.3kShares
नेपाल बैंक र ताजा बेकरी उद्योग बीच विशेष छुट सम्बन्धी सम्झौता
muktinatha bikash bank

काठमाडौँ। नेपाल बैंक र ताजा बेकरी उद्योग बीच विशेष छुट सम्बन्धी सम्झौता भएको छ।

नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरूलाई काठमाडौंको चावहिल, मुलपानी, पुतलीसडक, गल्कोपाखा, क्षेत्रपाटी, लगनटोल र सितापाइलामा अवस्थित ताजा बेकरी उद्योगद्वारा उत्पादित बिभिन्न बेकरी वस्तुहरुका खरिद गर्दा लाग्ने शुल्कमा नेपाल बैंकको मोबाईल बैंकिङ एपबाट रकम भूक्तानी गर्दा न्यूनतम रु. ५०० को खरिदमा बिल रकममा १० देखि १५ प्रतिशतसम्म छुट हुने व्यवस्था गरिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

उक्त सम्झौता पत्रमा मिति २०८२ साल चैत्र ११ गते बैकको तर्फबाट बजारीकण तथा अनुसन्धान डिभिजन प्रमुख निर्मल सुवेदी र ताजा बेकरी उद्योगको तर्फबाट प्रबन्ध निर्देशक राम कुमार श्रेष्ठले हस्ताक्षर गर्नुभयो ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?