National life

नेपाल बैंक र स्लाभिका आई. भि. एफ एण्ड रिसर्च सेन्टरबीच सम्झौता

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०९ असार २०८२, सोमबार
648Shares
नेपाल बैंक र स्लाभिका आई. भि. एफ एण्ड रिसर्च सेन्टरबीच सम्झौता
ncell

काठमाडौं। नेपाल बैंक लिमिटेड र स्लाभिका आई. भि. एफ एण्ड रिसर्च सेन्टर प्रा.लि बीच सम्झौता भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
बैंकमा कार्यरत कर्मचारी र बैंकमा खाता रहेका ग्राहकहरुलाई काठमाडौं, सिनामंगलमा अवस्थित स्लाभिका आई. भि. एफ एण्ड रिसर्च सेन्टर प्रा.लि. मा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्झौता उल्लेख छ ।

सो सम्झौता बमोजिम अस्पतालको विविध सेवाहरुमा लाग्ने शुल्कहरुमा नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र ग्राहकहरुले विभिन्न उपचार सेवामा १० देखि २० प्रतिशत सम्म छुट पाउनुका साथै Gynecology consultation / Consultation with IVF specialist सेवामा १०० प्रतिशत सम्म छुट पाउने भएका छन् ।

सम्झौता पत्रमा बैकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी र आई. भि. एफ एण्ड रिसर्च सेन्टर प्रा.लि.को तर्फबाट अध्यक्ष अजय जंग कुँवरले हस्ताक्षर गरेका छन् ।

यो समाचार शेयर गर्नुहोस्
648SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?