National life

नेपाल बैंक लिमिटेडले डाक्यो सभा, यस पटक पनि समेटिएन लाभांश प्रस्ताव

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|११ फागुन २०८१, आइतबार
683Shares
नेपाल बैंक लिमिटेडले डाक्यो सभा, यस पटक पनि समेटिएन लाभांश प्रस्ताव
ncell

काठमाडौँ । आगामी महिना चैत ६ गतेका लागि नेपाल बैंक लिमिटेडले साधारण सभा आह्वान गरेको छ ।

उक्त सभा नेपाल एपीएफ क्लब हकचोक, काठमाडौँमा बिहान १०.३० बजेदेखि सुरु हुनेछ । यो वर्ष पनि बैंकले लाभांश प्रस्ताव नगरी एजीएम आह्वान गरेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान ,नगद प्रवाह विवरण लगायतका प्रस्ताव उपर छलफल हुने भएको छ। साथै, आर्थिक वर्ष २०८१–८२ का लागि लेखा परीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा समेटिएको छ ।

बैंकले सभा प्रयोजनार्थ फागुन २२ गते बुक क्लोज गर्ने भएको छ। तसर्थ, फागुन २१ गतेसम्म कायम शेयर धनीले सभामा सहभागिता जनाउन सक्नेछन् ।

यो समाचार शेयर गर्नुहोस्
683SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?