National life
cg eloctronics

नेपाल राष्ट्र बैंकको प्रवक्तामा गुरुप्रसाद पौडेल

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१९ कात्तिक २०८२, बुधबार
1.6kShares
नेपाल राष्ट्र बैंकको प्रवक्तामा गुरुप्रसाद पौडेल
muktinatha bikash bank

काठमाडौँ । नेपाल राष्ट्र बैंकको प्रवक्तामा गुरुप्रसाद पौडेल तोकिएका छन् । राष्ट्र बैंकले बैंकका कार्यकारी निर्देशक (अधिकृत विशिष्ट श्रेणी) गुरुप्रसाद पौडेललाई कात्तिक १८ देखि लागू हुने गरी बैंकको प्रवक्ता तोकेको हो ।

वि.सं. २०५८ सालमा बैंक सेवामा प्रवेश गरेका पौडेलको बैंक तथा वित्तीय संस्था नियमन विभाग, भुक्तानी प्रणाली विभाग, विदेशी विनिमय व्यवस्थापन विभाग, बैंक सुपरिवेक्षण विभागलगायतको कार्यानुभव रहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

हाल उनी मानव संसाधन व्यवस्थापन विभागमा कार्यरत छन् ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
1.6kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?