National life

बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण : कुन देशको कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|१७ मंसिर २०८२, बुधबार
479Shares
बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण : कुन देशको कति ?
ncell

काठमाडौं- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। यस्तै, यूरो, पाउण्ड स्ट्रलिङ, स्वीस फ्रयाङ्क, अष्ट्रेलियन डलरलगायतका विदेशी मुद्राको भाउ पनि बढेको छ।

निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ५० पैसा र बिक्रीदर १४४ रुपैयाँ १० पैसा निर्धारण गरिएको छ। यस्तै, युरोपियन युरो एकको खरिददर १६६ रुपैयाँ ५७ पैसा र बिक्रीदर १६७ रुपैयाँ २७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८९ रुपैयाँ ४३ पैसा र बिक्रीदर १९० रुपैयाँ २२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७८ रुपैयाँ ३३ पैसा र बिक्रीदर १७९ रुपैयाँ ०७ पैसा कायम गरिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

अष्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ ९६ पैसा र बिक्रीदर ९४ रुपैयाँ ३६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०२ रुपैयाँ ४२ पैसा र बिक्रीदर १०२ रुपैयाँ ८५ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११० रुपैयाँ ५६ पैसा र बिक्रीदर १११ रुपैयाँ ०२ पैसा तोकिएको छ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ २० पैसा र बिक्रीदर नौ रुपैयाँ २४ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ३० पैसा र बिक्रीदर २० रुपैयाँ ३८ पैसा , साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ २३ पैसा र बिक्रीदर ३८ रुपैयाँ ३९ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३९ रुपैयाँ ५४ पैसा कायम भएको छ।













































nic asia capital





























































































CurrencyUnitBuySell



usd (U.S. Dollar)

1143.50144.10



eur (European Euro)

1166.57167.27



gbp (UK Pound Sterling)

1189.43190.22



chf (Swiss Franc)

1178.33179.07



aud (Australian Dollar)

193.9694.36



cad (Canadian Dollar)

1102.42102.85



sgd (Singapore Dollar)

1110.56111.02



jpy (Japanese Yen)

109.209.24



cny (Chinese Yuan)

120.3020.38



sar (Saudi Arabian Riyal)

138.2338.39



qar (Qatari Riyal)

139.3839.54



thb (Thai Baht)

14.484.50



aed (UAE Dirham)

139.0739.23



myr (Malaysian Ringgit)

134.7234.87



krw (South Korean Won)

1009.779.81



sek (Swedish Kroner)

115.1715.23



dkk (Danish Kroner)

122.3022.40



hkd (Hong Kong Dollar)

118.4318.51



kwd (Kuwaity Dinar)

1467.46469.41



bhd (Bahrain Dinar)

1380.64382.23



omr (Omani Rial)

1372.72374.28

यो समाचार शेयर गर्नुहोस्
479SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?