National life

मौद्रिक नीति समीक्षाका व्यवस्थाहरु कार्यान्वयन गर्न एकीकृत निर्देशनमा संशोधन

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२० फागुन २०८१, मङ्गलबार
887Shares
मौद्रिक नीति समीक्षाका व्यवस्थाहरु कार्यान्वयन गर्न एकीकृत निर्देशनमा संशोधन
ncell

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत गरिएका व्यवस्थाहरु कार्यान्वयन गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशनमा संशोधन गरेको छ । केन्द्रीय बैंकले मौद्रक नीतिको समीक्षामार्फत असल कर्जाको प्रोभिजन दर १।१० प्रतिशतबाट घटाएर १ प्रतिशतमा झारेको थियो । सोमबार एकीकृत निर्देशनमा संशोधन गर्दै राष्ट्र बैंकले उक्त व्यवस्था कार्यान्वयन गर्न बैंक तथा वित्तीय संस्था र लघुवित्त कम्पनीहरुलाई पनि निर्देशन दिएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस व्यवस्थाले बैंक तथा वित्तीय संस्थाहरुको नाफामा सकारात्मक प्रभाव पर्नेछ । यस्तै, व्यक्तिगत सवारी साधन र सबै प्रकारका विद्युतीय सवारी साधनको ऋण मूल्य अनुपात ९लोन टु भ्याल्यू रेसियो० को सीमालाई ६० प्रतिशत गर्न निर्देशन दिएको छ । यसअघि भने यस्तो अनुपात इभी मा ८० प्रतिशत र पेट्रोल–डिजेल गाडीमा ५० प्रतिशत थियो । राष्ट्र बैंक गत साता मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै यी व्यवस्थाहरु ल्याएको थियो ।

यो समाचार शेयर गर्नुहोस्
887SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?