National life

राष्ट्र बैंकको गैर–बैंक वित्तीय संस्था सुपरिवेक्षण विभाग केन्द्रीय कार्यालयमा स्थानान्तरण

max lubricant tata
Aarthik voice
Aarthik voice
८ महिना अगाडि|१४ पुस २०८२, सोमबार
850Shares
राष्ट्र बैंकको गैर–बैंक वित्तीय संस्था सुपरिवेक्षण विभाग केन्द्रीय कार्यालयमा स्थानान्तरण
ncell

काठमाडौं । नेपाल राष्ट्र बैंकको गैर–बैंक वित्तीय संस्था सुपरिवेक्षण विभाग स्थानान्तरण गरिएको छ । विभाग पुस ९ गतेदेखि राष्ट्र बैंककै बालुवाटारस्थित केन्द्रीय कार्यालय भवनमा स्थानान्तरण गरिएको हो ।

यसअघि उक्त विभाग बालुवाटारस्थित गैरआवासीय नेपाली संघ (एनआरएनए)को भवनबाट सञ्चालन हुँदै आएको थियो ।

विभाग स्थानान्तरण भएसँगै गैर–बैंक वित्तीय संस्था सुपरिवेक्षण विभागबाट प्रदान हुने सम्पूर्ण सेवा अब केन्द्रीय कार्यालय भवनबाटै सञ्चालन भइरहेको राष्ट्र बैंकले एक सूचना मार्फत जानकारी दिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
850SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?