National life

लक्ष्मी सनराइज बैंकको लाभांश घोषणा, बोनश शेयर कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२७ मंसिर २०८०, बुधबार
507Shares
लक्ष्मी सनराइज बैंकको लाभांश घोषणा, बोनश शेयर कति ?
ncell

काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश घोषणा गरेको हो ।

बैंकले ७ प्रतिशत बोनश शेयर र ० दशमलव ३७ नगद गरी कुल ७ दशमलव ३७ प्रतिशत लाभांश घोषणा गरेको छ । उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको वार्षिक साधारण सभाबाट पारित भएपश्चात शेयरधनीले पाउनेछन् ।

Royal Enfield
nic asia capital

 

यो समाचार शेयर गर्नुहोस्
507SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?