National life

लघुवित्तका ऋणीहरुका लागि कर्जा पुनरसंरचनाको समयावधि थप

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२२ मंसिर २०८०, शुक्रबार
564Shares
लघुवित्तका ऋणीहरुका लागि कर्जा पुनरसंरचनाको समयावधि थप
ncell

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले चाल्र आर्थिक वर्ष २०८०र८१ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा आज सार्वजनिक गरेको छ।

जसअनुसार केन्द्रीय बैंकले लघुवित्त वित्तीय संस्थाले आफ्नो नियमित सम्पर्कमा रहेका तर परिस्थितिजन्य कारणले समस्यामा परी कर्जालाई नियमित गर्न नसकेका ऋणीहरुले कर्जा पुनरसंरचनाका लागि संस्थामा २०८० चैतसम्म निवेदन दिएमा त्यस्ता ऋणीहरुको कर्जालाई पुनरसंरचना गर्न सक्ने बताएको छ।

Royal Enfield
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
564SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?