National life
cg eloctronics

विदेशी मुद्राको नयाँ विनिमयदर सार्वजनिक, अमेरिकी डलर १४१ रुपैयाँ २५ पैसा, अन्यको देशको कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०५ असोज २०८२, आइतबार
465Shares
विदेशी मुद्राको नयाँ विनिमयदर सार्वजनिक, अमेरिकी डलर १४१ रुपैयाँ २५ पैसा, अन्यको देशको कति ?
muktinatha bikash bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपियाँ ६५ पैसा र बिक्रीदर १४१ रुपियाँ २५ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १६५ रुपियाँ ३४ पैसा र बिक्रीदर १६६ रुपियाँ ०५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८९ रुपियाँ ७९ पैसा र बिक्रीदर १९० रुपियाँ ६० पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७६ रुपियाँ ८१ पैसा र बिक्रीदर १७७ रुपियाँ ५६ पैसा कायम गरिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

अस्ट्रेलियन डलर एकको खरिददर ९२ रुपियाँ ८६ पैसा र बिक्रीदर ९३ रुपियाँ २५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपियाँ ८७ पैसा र बिक्रीदर १०२ रुपियाँ ३१ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०९ रुपियाँ ५१ पैसा र बिक्रीदर १०९ रुपियाँ ९८ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपियाँ ५० पैसा र बिक्रीदर नौ रुपियाँ ५४ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ ७७ पैसा र बिक्रीदर १९ रुपियाँ ८५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपियाँ ५० पैसा र बिक्रीदर ३७ रुपियाँ ६६ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपियाँ ५९ पैसा र बिक्रीदर ३८ रुपियाँ ७५ पैसा कायम भएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
everest bank
1 140.65 141.25
eur (European Euro)
1 165.34 166.05
gbp (UK Pound Sterling)
1 189.79 190.60
chf (Swiss Franc)
1 176.81 177.56
aud (Australian Dollar)
1 92.86 93.25
cad (Canadian Dollar)
1 101.87 102.31
sgd (Singapore Dollar)
1 109.51 109.98
jpy (Japanese Yen)
10 9.50 9.54
cny (Chinese Yuan)
1 19.77 19.85
sar (Saudi Arabian Riyal)
1 37.50 37.66
qar (Qatari Riyal)
1 38.59 38.75
thb (Thai Baht)
1 4.41 4.43
aed (UAE Dirham)
1 38.29 38.46
myr (Malaysian Ringgit)
1 33.43 33.57
krw (South Korean Won)
100 10.07 10.12
sek (Swedish Kroner)
1 14.97 15.03
dkk (Danish Kroner)
1 22.15 22.25
hkd (Hong Kong Dollar)
1 18.09 18.17
kwd (Kuwaity Dinar)
1 460.51 462.48
bhd (Bahrain Dinar)
1 373.00 374.59
omr (Omani Rial)
1 365.30 366.85

यो समाचार शेयर गर्नुहोस्
465SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?