National life
cg eloctronics

विदेशी मुद्राको विनिमयदर निर्धारण : कुन देशको कतिमा हुदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२६ कात्तिक २०८२, बुधबार
1.7kShares
विदेशी मुद्राको विनिमयदर निर्धारण : कुन देशको कतिमा हुदैछ कारोबार ?
muktinatha bikash bank

काठमाडौँ  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ४२ पैसा र बिक्रीदर १४२ रुपैयाँ ०२ पैसा कायम भएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ६८ पैसा र बिक्रीदर १६४ रुपैयाँ ३७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ ८९ पैसा र बिक्रीदर १८६ रुपैयाँ ६८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७६ रुपैयाँ ३७ पैसा र बिक्रीदर १७७ रुपैयाँ १२ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ २५ पैसा र बिक्रीदर ९२ रुपैयाँ ६४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ८० पैसा र बिक्रीदर १०१ रुपैयाँ २३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपैयाँ ६३ पैसा र बिक्रीदर १०९ रुपैयाँ १० पैसा तोकिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

जापानी येन १० को खरिददर नौ रुपैयाँ १७ पैसा र बिक्रीदर नौ रुपैयाँ २१ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ८६ पैसा र बिक्रीदर १९ रुपैयाँ ९५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३७ रुपैयाँ ८७ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ८० पैसा र बिक्रीदर ३८ रुपैयाँ ९६ पैसा कायम भएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 141.42 142.02
everest bank
eur (European Euro)
1 163.68 164.37
gbp (UK Pound Sterling)
1 185.89 186.68
chf (Swiss Franc)
1 176.37 177.12
aud (Australian Dollar)
1 92.25 92.64
cad (Canadian Dollar)
1 100.80 101.23
sgd (Singapore Dollar)
1 108.63 109.10
jpy (Japanese Yen)
10 9.17 9.21
cny (Chinese Yuan)
1 19.86 19.95
sar (Saudi Arabian Riyal)
1 37.71 37.87
qar (Qatari Riyal)
1 38.80 38.96
thb (Thai Baht)
1 4.37 4.39
aed (UAE Dirham)
1 38.51 38.67
myr (Malaysian Ringgit)
1 34.17 34.31
krw (South Korean Won)
100 9.65 9.69
sek (Swedish Kroner)
1 14.91 14.97
dkk (Danish Kroner)
1 21.92 22.01
hkd (Hong Kong Dollar)
1 18.19 18.27
kwd (Kuwaity Dinar)
1 460.47 462.43
bhd (Bahrain Dinar)
1 375.09 376.69
omr (Omani Rial)
1 367.32 368.88

यो समाचार शेयर गर्नुहोस्
1.7kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?