National life

सहकारी प्रकरणः छविलाल जोशी जिल्ला अदालत काठमाडौंमा उपस्थित

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०६ माघ २०८१, आइतबार
855Shares
सहकारी प्रकरणः छविलाल जोशी जिल्ला अदालत काठमाडौंमा उपस्थित
ncell

काठमाडौं। सहकारी ठगी प्रकरणमा पूर्वडीआईजी छविलाल जोशी अदालत उपस्थित भएका छन्। जोशी आइतबार जिल्ला अदालत काठमाडौंमा उपस्थित भएका हुन्।

यसअघि उनी जिल्ला अदालत पोखराबाट सहकारी ठगीमा धरौटी बुझाएर रिहा भएका थिए। पोखराको सूर्यदर्शन सहकारीको बचत हिनामिना गरेको आरोपमा जोशी करिब तीन महिना प्रहरी हिरासतमा थिए।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उनीविरुद्ध काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको बचत हिनामिना गरेको आरोपमा जिल्ला अदालत काठमाडौंमा उजुरी परेको थियो।

यो समाचार शेयर गर्नुहोस्
855SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?