National life

साधारण सभा सम्पन्न गरेको लुम्बिनी विकास बैंकको ४.५०% लाभांश पारित

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२७ पुस २०८०, शुक्रबार
618Shares
साधारण सभा सम्पन्न गरेको लुम्बिनी विकास बैंकको ४.५०% लाभांश पारित
ncell

काठमाडौं ।  पुस २६ गते १६औँ वार्षिक साधारण सभा सम्पन्न गरेको लुम्बिनी विकास बैंक लिमिटेडले सेयरधनीहरुलाई लाभांश वितरण गरेको छ ।

बैंकले ४.५० प्रतिशत नगद लाभांश (कर सहित) र ४ प्रतिशत बोनस सेयर गरी कुल ८.५० प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
आर्थिक वर्ष २०७९-८० को वार्षिक प्रतिवेदन र २०८०-८१ को लागि लेखा परीक्षकको नियुक्ति लगायतका प्रस्ताव पारित भएका छन्।

देशका ७ वटै प्रदेशमा शाखा सञ्चालन रहेको यस लुम्बिनी विकास बैंकको कुल ८९ वटा शाखा कार्यालयहरू तथा १ विस्तारित शाखा (एक्सटेन्सन काउन्टर) रहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
618SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?