National life

साना किसान विकास लघुवित्तको सेयरमा आज कार्यालय समयसम्म आवेदन भर्न पाइने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२५ वैशाख २०८१, मङ्गलबार
620Shares
साना किसान विकास लघुवित्तको सेयरमा आज कार्यालय समयसम्म आवेदन भर्न पाइने
ncell

काठमाडौँ । कुमारी बैंकको स्वामित्वमा रहेको साना किसान विकास लघुवित्तको २ लाख ११ हजार ४७६ कित्ता संस्थापक सेयर भर्ने आज  अन्तिम मौका रहेको छ ।

आज कार्यालय समयसम्म मात्र यो लिलामीमा आवेदन दिन सकिनेछ बैंकको जानकारी छ । यसमा न्यूनतम ३३० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ।

कम्पनीको लिलामी आवेदन एनआइसी एसिया क्यापिटल बबरमहल काठमाडौँबाट पेश गर्न सकिनेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
त्यसै गरी, साना किसान विकास लघुवित्तको शाखा कार्यालयहरू बिर्तामोड, इटहरी, बर्दिबास, हेटौडा, धादिङ, पोखरा, बुटवल, नेपालगन्ज, सुर्खेत, काठमाडौँ, सिराहा, र कैलालीबाट समेत आवेदन दिन बैंकले जारी गरेको सूचनामा उल्लेख छ ।

यो समाचार शेयर गर्नुहोस्
620SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?