National life

सानिमा क्यापिटलद्वारा सीईओ सहित विभिन्न पदका लागि कर्मचारी माग

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२५ साउन २०८२, आइतबार
406Shares
सानिमा क्यापिटलद्वारा सीईओ सहित विभिन्न पदका लागि कर्मचारी माग
ncell

काठमाडौं । सानिमा क्यापिटलले विभिन्न पदकालागि कर्मचारी माग गरेको छ। कम्पनीले आज एक सूचना जारी गर्दै विभिन्न पदमा कर्मचारी आह्वान गरेको हो ।

प्रमुख कार्यकारी अधिकृत (सीईओ), जेनेरल म्यानेजर र जुनियर अफिसरदेखि डेपुटी म्यानेजर पदसम्मका लागि कम्पनीले कर्मचारी माग गरेको हो।

उक्त पदमा आवेदन दिन चाहने नेपालीनागरिकहरूले भदौ ७ गतेभित्र आवेदन अनलाइन मार्फत दिन सक्नेछन्।

Royal Enfield
nic asia capital

यो समाचार शेयर गर्नुहोस्
406SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?