National life

सामाजिक सञ्जालमा भाइरल भएको म्यासेज स्क्याम हो: एनआईसी एसिया बैंक

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२० असोज २०८१, आइतबार
674Shares
सामाजिक सञ्जालमा भाइरल भएको म्यासेज स्क्याम हो: एनआईसी एसिया बैंक
ncell

काठमाडौं । समाजिक सञ्जालमा एनआईसी एसिया बैंकबाट आएको सूचना भाइरल भएपछि बैंकले सत्य नभएको बताएको छ ।

सञ्जालमा बैंकको नामबाट ग्राहकले आफूसँग रहेको २९ रुपैयाँ पटक पटक रहे नरहेको भन्दै चेक गरेपछि विश्वास नभएको भए तपाईंको पैसा फिर्ता लानुस् भन्ने म्यासेज भाइरल भइरहेको छ ।

बैंकले आफूहरुले त्यसरी म्यासेज नपठाउने बरु यो म्यासेज स्क्याम हुन सक्ने भन्दै ग्राहकलाई सचेत गराएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
674SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?