National life

स्वावलम्बन लघुवित्तले ऋणपत्र निष्काशन गर्दै

max lubricant tata
Aarthik voice
Aarthik voice
१० महिना अगाडि|२३ कात्तिक २०८२, आइतबार
1.2kShares
स्वावलम्बन लघुवित्तले ऋणपत्र निष्काशन गर्दै
ncell

काठमाडौँ । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले ऋणपत्र निष्काशन गर्ने भएको छ। कार्तिक २१ गते बसेको कम्पनीको संचालक समितिको बैठकले ऋणपत्र निष्काशनको निर्णय गरेको हो।

कम्पनीले ५० करोडको सुरक्षण नराखिएको सहायक आवधिक ऋणपत्र ८ प्रतिशत ब्याजदर कायम गरी जारी गर्न स्वीकृतिको लागि नेपाल राष्ट्र बैकमा पेस गर्ने निर्णय गरेको हो ।

नेपाल राष्ट्र बैक तथा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त भएपछि कम्पनीले ऋणपत्र निष्काशन गर्ने छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?