National life

ऋणपत्र निष्काशनका लागि निफ्राले माग्यो धितोपत्र बोर्डसँग अनुमति

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२७ कात्तिक २०८१, मङ्गलबार
648Shares
ऋणपत्र निष्काशनका लागि निफ्राले माग्यो धितोपत्र बोर्डसँग अनुमति
ncell

काठमाडौं । नेपाल इन्फ्रास्ट्रकचर बैंक (निफ्रा)ले ऋणपत्र निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । बैंकले कार्तिक १४ गते बोर्डमा आवेदन दिएको हो ।

बैंकले ७ वर्ष अवधिको निफ्रा उर्जा ऋणपत्र निष्काशन गर्न लागेको हो । यस ऋणपत्रमा बैंकले वार्षिक ६ प्रतिशत ब्याज दिने छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बैंकले १ हजार रुपैयाँ दरका ५० लाख इकाई अर्थात् ५ अर्बको ऋणपत्र निष्काशन गर्ने छ । जस मध्ये ३ अर्बले हुन आउने ३० लाख इकाई निजी तबरबाट बिक्री हुने छ भने २ अर्बले हुन आउने २० लाख इकाई सर्वसाधारणलाई बिक्री हुने छ ।

ऋणपत्र निष्काशनको लागि एनआइएमबि एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

यो समाचार शेयर गर्नुहोस्
648SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?