National life

आईपीओ निष्काशन गर्दै क्रेस्ट माइक्रो इन्स्योरेन्स, बिक्री प्रबन्धकमा एनआएमबि एस क्याप्टिल

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१८ वैशाख २०८१, मङ्गलबार
1.3kShares
आईपीओ निष्काशन गर्दै क्रेस्ट माइक्रो इन्स्योरेन्स, बिक्री प्रबन्धकमा  एनआएमबि एस क्याप्टिल
ncell

काठमाडौं । आईपीओ निष्काशन गर्नको लागि क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले बिक्री प्रबन्धक चयन गरेको छ।

कम्पनीले एनआएमबि एस क्याप्टिल लिमिटेडलाई बिक्री प्रबन्धकमने रुपमा नियुक्त गरेको हो । बिक्री प्रबन्धक नियुक्ति सम्झौतामा क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रताप मान श्रेष्ठ तथा एनआएमबि एस क्याप्टिल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवनाथ बहादुर पाँडेले हस्ताक्षर गरेका छन्।

कम्पनीले आफ्नो प्रथम वार्षिक साधारण सभाबाट पारित भए बमोजिम सर्वसाधारणलाई छुट्टाईएको साधारण शेयर निष्काशनको लागि बिक्री प्रबन्धक चयन गरेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
हाल कम्पनीको चुक्ता पुंजी ५२ करोड ५० लाख रहेको छ।

 

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?