National life

गणपति लघुवित्तको २.४८ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, प्राथमिकतामा शेयरधनी

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०२ फागुन २०८१, शुक्रबार
842Shares
गणपति लघुवित्तको २.४८ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, प्राथमिकतामा शेयरधनी
ncell
काठमाडौँ। आजदेखि गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले २ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेको छ।
संस्थाले विभिन्न संस्थापक सेयर धनीहरूको स्वामित्वमा रहेको २ लाख ४८ हजार ९३१ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो।
सेयर खरिदका लागि संस्थाका विद्यमान संस्थापक शेयर धनीहरूले मात्रै पहिलो चरणमा आवेदन दिन सक्नेछन् । संस्थापक शेयर धनीहरूले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिई सक्नु पर्नेछ ।
3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उक्त समय सीमा भित्र आवेदन नपरेमा अन्य व्यक्ति तथा कम्पनीलाई उक्त सेयर बिक्री गरिने संस्थाले जनाएको छ ।
यो समाचार शेयर गर्नुहोस्
842SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?