National life

ज्योति विकास बैंकका ग्राहकहरुलाई “E-Revolving Indian Cuisine Restaurant” मा विशेष छुट

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१३ मंसिर २०८१, बिहिबार
706Shares
ज्योति विकास बैंकका ग्राहकहरुलाई “E-Revolving Indian Cuisine Restaurant” मा विशेष छुट
ncell

काठमाडौँ । ज्योति विकास बैंक लिमिटेडले काठमाडौँस्थित“E-Revolving Indian Cuisine Restaurant” मा बैंकका ग्राहकहरूलाई १०५ सम्मको विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ।

यस सम्झौतापश्चात्, ज्योति विकास बैंकका ग्राहकहरूले उक्त रेस्टुरेन्टमा १० % सम्म छुट प्राप्त गर्न सक्नेछन्। स्वादिष्ट परिकार, आकर्षक वातावरण, उत्कृष्ट आतिथ्य सेवा र हरेक ४६ मिनेटमा एक सुस्त घुमाउरो घुम्ने विशेषताका कारण, काठमाडौँको न्युरोडमा रहेको यो रेस्टुरेन्टले ग्राहकहरूको मन जित्दै विशिष्ट गन्तव्यको रूपमा आफूलाई स्थापित गरेको छ।

हालै बैंकले काठमाडौँस्थित"Achaar Ghar", "Nepal House Restaurant & Bar" रMahotsav Restaurant & Bar" मा १० % सम्मको छुट प्रदान गर्ने सम्झौता गरेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यसका साथै, बैंकले काठमाडौँस्थित प्रख्यात "Soyachha Traders"  मा १८% सम्मको विशेष छुट प्रदान गर्ने सम्झौता पनि गरेको छ। साथै, बैंकले "Annapurna Cable Car” मा १० %सम्मको विशेष छुट प्रदान गर्ने सम्झौता पनि गरेको छ।

ज्योति विकास बैंकले ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राख्दै, देशका अन्य विभिन्न व्यवसायहरूसँग निरन्तर सहकार्य गर्दै, ग्राहकहरूलाई विशेष छुट र सुविधा प्रदान गर्दै आइरहेको छ।

ज्योति विकास बैंकले उपत्यका र उपत्यकाबाहिर गरी हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएम मार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
706SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?