National life

फरवार्ड माइक्रोफाइनान्सले गर्यो सर्वसाधारणका लागि ३.६२ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

max lubricant tata
Aarthik voice
Aarthik voice
१० महिना अगाडि|१७ कात्तिक २०८२, सोमबार
1.4kShares
फरवार्ड माइक्रोफाइनान्सले गर्यो सर्वसाधारणका लागि ३.६२ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
ncell

काठमाण्डौ । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले साढे ३ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले संस्थापक सेयरधनीको नाममा रहेको ३ लाख ६२ हजार कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।

यो सेयर खरिदका लागि जो कोही व्यक्ति तथा कम्पनीले आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १ हजार कित्ताका लागि आवेदन दिनु पर्नेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३७० रुपैयाँ निर्धारण भएको छ ।

इच्छुक लगानीकर्ताले कात्तिक २३ गतेभित्र बिक्री प्रबन्धक एनएमबि क्यापिटलको बालुवाटारस्थित कार्यालयमा आईपुग्ने गरी आवेदन दिनु पर्नेछ ।

 

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?