National life
cg eloctronics

साइन रेसुङ्गा बैंकको शेयर मूल्य समायोजन

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|१० मंसिर २०८०, आइतबार
787Shares
साइन रेसुङ्गा  बैंकको शेयर मूल्य समायोजन
muktinatha bikash bank

काठमाडौं । साइन रेसुङ्गा डेभलपमेन्ट बैंकको शेयर मूल्य समायोजन भएको छ ।

१० दशमलव ५० प्रतिशत बोनस शेयर वितरणका लागि बैंकको शेयर मूल्य समायोजन भएको हो ।मूल्य समायोजनसँगै बैंकको शेयर मूल्य प्रतिकित्ता ३५२ रुपैयाँ ९४ पैसा कायम भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

यसअघि बैंकको शेयर प्रतिकित्ता ३९० रुपैयाँमा कारोबार भएको थियो । अबको बजारमा साइन रेसुङ्गा बैंकको पहिलो कारोबार प्रतिकित्ता ३५२ रुपैयाँलाई आधार मानेर हुने छ ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
787SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?