National life

 हिमालयन बैंकको शेयर सगरमाथा लुम्बिनी इन्स्योरेन्सले खरिद गर्‍यो

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१० पुस २०८०, मङ्गलबार
806Shares
 हिमालयन बैंकको शेयर सगरमाथा लुम्बिनी इन्स्योरेन्सले खरिद गर्‍यो
ncell

काठमाडौँ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड अब हिमालयन बैंकको संस्थापक सेयर धनी बनेको छ ।

कम्पनीले बैंकको संस्थापक शेयर खरिद गरेसँगै सेयर धनी बनेको हो । यसअघि बैंकको संस्थापक सेयर धनी रहेका धर्म भक्त मल्लको नाममा रहेको १ लाख ४१ हजार ११६ कित्ता शेयर सगरमाथा लुम्बिनीले खरिद गरेको थियो ।

त्यस्तै, साविक सिभिल बैंकको संस्थापक सेयरधनी रहेको यश्वस्विका इन्टरनेशनल प्रा.लि.को स्वामित्वमा रहेको १५ लाख ९० हजार कित्ता शेयर रिता मल्लले खरिद गरेकी छिन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
त्यसै गरी, जस्मिन तन्डुकारको ५२ हजार ९१० कित्ता शेयरमध्ये आशिष श्रेष्ठले १ हजार कित्ता र राम प्रसाद आचार्यले ५१ हजार ९१० कित्ता सेयर खरिद गरेको बैंकको भनाई छ।

यो समाचार शेयर गर्नुहोस्
806SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?