National life
cg eloctronics

४१५ रुपैयाँको सामान किनेका ग्राहकलाई १० लाखको बम्पर पुरस्कार

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२५ दिन अगाडि|१६ कात्तिक २०८३, सोमबार
1.7kShares
४१५ रुपैयाँको सामान किनेका ग्राहकलाई १० लाखको बम्पर पुरस्कार
muktinatha bikash bank

काठमाडौं । आन्तरिक राजस्व विभागले कात्तिक महिनाको पहिलो पाक्षिक करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत १० लाख रुपैयाँको बम्पर पुरस्कार विजेता सार्वजनिक गरेको छ। बिग मार्टबाट ४१५ रुपैयाँको सामान खरिद गरेका एक ग्राहकले उक्त बम्पर पुरस्कार जितेका हुन्।

विभागले कात्तिक १ देखि १५ गतेसम्म भएको कारोबारका आधारमा छनोट गरिएका १५ जना पाक्षिक विजेता र एक जना बम्पर विजेताको नाम सोमबार सार्वजनिक गरेको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3

सिंहदरबारस्थित अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा विजेताहरूको नाम घोषणा गरिएको थियो।

पुरस्कार विजेता छनोट तथा नाम सार्वजनिक गर्ने कार्यक्रममा नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी क्रिकेट खेलाडीहरूलाई समेत उपस्थित गराइएको थियो।

everest bank
यो समाचार शेयर गर्नुहोस्
1.7kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?