National life

विदेशी ऋण भुक्तानी डलरमै गर्नुपर्ने

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०७ साउन २०८०, आइतबार
573Shares
विदेशी ऋण भुक्तानी डलरमै गर्नुपर्ने
ncell

काठमाडौं । विदेशी ऋण भुक्तानी अब डलरमै गर्नुपर्ने भएको छ । राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको चालुआर्थिक वर्षको मौद्रिक नीतिमा यसअघिको व्यवस्थालाई हटाएर डलरमै भुक्तानी गर्नु पर्ने व्यवस्था लागु गरेको हो ।

‘कोभिड–१९ को प्रकोप र प्रभाव न्यून हुँदै गएको हुँदा विदेशी मुद्रामा लिएको ऋण नेपाली रुपैयाँमा भुक्तानी गर्न सकिने विद्यमान व्यवस्था हटाइने छ’, मौद्रिक नीतिमा भनिएको छ ।

सरकारले कोरोनाका कारण भन्दै विदेशी ऋण नेपाली रुपैयाँमा भुक्तानी गर्ने सुविधा दिएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
573SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?