National life

भोली देखि निशुल्क रुपमा धरहरा चढ्न सकिने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०२ असोज २०८१, बुधबार
771Shares
भोली देखि निशुल्क रुपमा धरहरा चढ्न सकिने
ncell

काठमाडौँ । संविधान दिवसको अवसर पारेर सरकारले सर्वसाधारणका लागी अस्थायी रूपमा धरहरा निःशुल्क खुला गर्ने भएको छ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले असोज ३ गतेदेखि धरहरा सञ्चालनमा ल्याउने निर्णय गरेको थियो। उक्त निर्णयअनुसार भोलिदेखि धरहरा सञ्चालनमा आउने भएको छ ।

२०७२ सालमा आएको महाभूकम्पले ऐतिहासिक धरहरा ढलेको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यसपछि, २०७५ सालमा सरकारले रमन कन्स्ट्रक्सनलाई पुनर्निर्माणको जिम्मा दिएको थियो। नयाँ धरहरा २२ तला उचाइको बनाइएको छ र यसमा लिफ्ट पनि थपिएको छ।

कामै नसकी २०७८ वैशाख ११ प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा उद्घाटन गरेपनी निर्माण कार्य पूरा नभएको कारणले यसको स्थायी सञ्चालन हुन सकेको थिएन। धरहरा विसं १८८२ मा प्रधानमन्त्री भीमसेन थापाले निर्माण गराएका थिए।

यो समाचार शेयर गर्नुहोस्
771SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?