National life

सञ्चालनमा आएको दुई महिना नबित्दै बिग्रियो धरहराको लिफ्ट

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०२ मंसिर २०८१, आइतबार
1.2kShares
सञ्चालनमा आएको दुई महिना नबित्दै बिग्रियो धरहराको लिफ्ट
ncell

काठमाडौं । नवनिर्मित धरहराको लिफ्ट सञ्चालनमा आएको दुई महिना नबित्दै बिग्रिएको छ । लिफ्ट बिग्रिएपछि धरहरा नै केही समयको लागि बन्द गरिएको शहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ ।

विभागका उपमहानिर्देशक प्रकृर्ण तुलाधरका अनुसार केहीदिन अघिदेखि नै धरहरा बन्द गरिएको हो । निःशुल्क भएकाले धेरै सर्वसाधारण चढेकाले लिफ्ट बिग्रेको उनको भनाइ छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

२०७२ वैशाख १२ मा गएको भूकम्पले ऐतिहासिक धरहरा ढलेको थियो । धरहरा ढलेको तीन वर्षपछि मात्रै केपी शर्मा ओली प्रधानमन्त्री भएकै वेला २०७५ पुस १२ मा पुनर्निर्माणको शिलान्यास गरेका थिए ।

तर पुनर्निर्माण नसकी ३ वर्षअघि नै उनले उद्घाटन गरेका थिए । निर्माणाधीन धरहराको कामै नसकी २०७८ वैशाख ११ मा उद्घाटन गरेपछि उनको चौतर्फी आलोचना भएको थियो।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?