National life

विदेशबाट फर्किनेका लागि सातै प्रदेशमा सीप परीक्षण आवेदन खुला (विज्ञापनसहित)

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१२ मंसिर २०८०, मङ्गलबार
631Shares
विदेशबाट फर्किनेका लागि सातै प्रदेशमा सीप परीक्षण आवेदन खुला (विज्ञापनसहित)
ncell

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सीटीईभीटी) अन्तर्गतको राष्ट्रिय सीप परीक्षण समितिले सात वटै प्रदेश र काठमाडौं उपत्यकामा सीप परीक्षणको आवेदन माग गरेको छ ।

सहुलियत शुल्कमा सञ्चालन हुने पूर्व सिकाइको सी परीक्षणमा सहभागि हुन चाहने स्वदशमै रोजगार,अनुभवी तथा वैदेशिक रोजगारबाट फर्केका नेपालीहरुले आफुलाई पायक पर्ने ठाउँमा गई फाराम भर्न सक्ने बताइएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

 

यो समाचार शेयर गर्नुहोस्
631SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?