National life

सहकारी पीडित सडकमा, न्याय माग्दै माइतीघरमा प्रदर्शन

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ महिना अगाडि|११ साउन २०८३, सोमबार
846Shares
सहकारी पीडित सडकमा, न्याय माग्दै माइतीघरमा प्रदर्शन
ncell

काठमाडौं । माइतीघर–बबरमहल क्षेत्रमा सहकारी पीडितहरूले सडकमा उत्रिएर प्रदर्शन गरेका छन्। सोमबार दिउँसो पीडित बचतकर्ताहरू प्लेकार्डसहित विरोधमा सहभागी भएका हुन्।

प्रदर्शनका क्रममा उनीहरूले बचतकर्तामाथि भइरहेको अन्याय अन्त्य गर्न, ठगी नियन्त्रण गर्न र आफूहरूलाई छिटो न्याय दिलाउन माग गरेका थिए। विभिन्न नारासहितको प्लेकार्ड बोकेका प्रदर्शनकारीहरूले सरकारको ध्यानाकर्षण गराएका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो प्रदर्शन सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानको संयोजकत्वमा आयोजना गरिएको हो। पीडितहरूले आफ्नो रकम सुरक्षित फिर्ता पाउन र जिम्मेवार पक्षमाथि कारबाही गर्न माग गरेका छन्।

यो समाचार शेयर गर्नुहोस्
846SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?