National life

गभर्नर महाप्रसाद अधिकारी विरुद्ध परेको रिटको सुनुवाइ दोस्रो पटकपनी स्थगित

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१४ माघ २०८०, आइतबार
547Shares
गभर्नर महाप्रसाद अधिकारी विरुद्ध परेको रिटको सुनुवाइ दोस्रो पटकपनी स्थगित
ncell

काठमाडौंः नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी विरुद्ध परेको रिटको सुनुवाइ आजका लागि स्थगित भएको छ।

गभर्नर अधिकारीको विरुद्ध शैक्षिक योग्यतामा प्रश्न उठाउँदै सर्वोच्च अदालतमा दायर भएको रिटको सुनुवाइ आइतबारका लागि स्थगित भएको छ। यसअघि माघ ९ गते पनि उक्त रीट हेर्न नभ्याइने सूचीमा परेको थियो। आजका लागि राखिएको सुनुवाइ पनि पुनः स्थगित भएको हो ।

सर्वोच्च अदालतका न्यायाधीश सुष्मालता माथेमाको पुस १३ गतेको एकल इजलासले माघ ९ गते मुद्दालाई पूर्ण सुनुवाइका लागि पेशी तोक्न आदेश दिएको थियो।

Royal Enfield
nic asia capital
पुस १२ गते गभर्नर अधिकारीको शैक्षिक योग्यतामा प्रश्न उठाउँदै अधिवक्ताहरु दिपकराज जोशी, प्रतापसिंह ठकुराठी, दामोदर तिम्सिना र चुडामणि भण्डारीले रिट दर्ता गरेका थिए।

 

यो समाचार शेयर गर्नुहोस्
547SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?