National life

साताको पहिलो दिन कतिमा हुदैछ सुनचाँदीको कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१३ जेठ २०८१, आइतबार
766Shares
साताको पहिलो दिन कतिमा हुदैछ सुनचाँदीको कारोबार ?
ncell

काठमाडौँ। साताको पहिलो कारोबारका दिन नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ। गत शुक्रवारका दिन प्रतितोला १८ सय रुपैयाँले घटेको सुनको मूल्य आज भने स्थिर रहेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३९ हजार ९ सय रुपैयाँ कायम भएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य स्थिर अर्थात् १ लाख ३६ हजार २५० रुपैयाँ कायम भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार ८५५ सय रुपैयाँ कायम भएको छ।

यो समाचार शेयर गर्नुहोस्
766SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?