National life

 सुनचाँदीको मूल्यमा भारी गिरावट : प्रतितोला कतिमा हुदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
६ महिना अगाडि|०१ चैत २०८२, आइतबार
1.2kShares
 सुनचाँदीको मूल्यमा भारी गिरावट : प्रतितोला कतिमा हुदैछ कारोबार ?
ncell

काठमाडौँ । नेपाली बजारमा आइतबार सुन र चाँदीको मूल्यमा उल्लेखनीय गिरावट देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ४८ सय रुपैयाँले घटेर ३ लाख ९ हजार ४ सय रुपैयाँमा पुगेको छ।

शुक्रवार मात्र छापावाल सुनको मूल्य ३ लाख १४ हजार २ सय रूपैयाँ कायम भएको थियो। त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
शुक्रवार प्रतितोला ५ हजार ४९५ रुपैयाँमा कारोबार भएको चाँदी आज २२५ रुपैयाँले घटेर ५ हजार २७० रूपैयाँ कायम भएको छ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घट्नु र डलरको सापेक्ष नेपाली रुपैयाँको सुदृढीकरणसँग सम्बन्धित रहेको कारण यसले आन्तरिक बजारमा पनि प्रत्यक्ष प्रभाव पार्दै आएकाले सुन र चाँदीको मूल्यमा गिरावट आएको महासंघको भनाई छ ।

 

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?